बकध्यानम् (नपुंसकलिङ्ग)
अर्थ− बकुल्ला जस्तो आँखा चिम्लेर शान्त भाव देखाई दुष्ट विचार लिएर बस्नु । भनाइ छ-
“काकचेष्टा बकध्यानं श्वाननिद्रा तथैव च ॥अल्पाहारो गृहत्यागो विद्यार्थिपञ्चलक्षणम् ॥”