बकपञ्चकम् (नपुंसकलिङ्ग)
अर्थ− कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मका पाँच दिन, यी दिनमा बकुल्लाको पनि माछा खान त्याग गर्ने मान्यता रहिआएकाले यस अवधिमा मानिसले मांसाहार गर्न कदापि नहुने भनिएको छ ।