बकयन्त्रम् (नपुंसकलिङ्ग)
अर्थ− बकुल्लाको घाँटीझैँ लामो सिसीको मुखमा अर्को सिसी जोडेर अर्क निकाल्ने आयुर्वेदसम्बन्धी एक यन्त्र ।