बन्ध
बन्धकारण
बन्धक
बन्धकः (पुंलिङ्ग)
अर्थ−
१. बाँध्ने मानिस,
२. समात्ने,
३. डोरी / बाँध्ने वस्तु,
४, बाँध,
५. धितो,
६. आसन,
७. विनिमय / साटफेर,
८. भाँच्ने वा बिगार्ने,
९. प्रतिज्ञा,
१०. शहर,
११. भोगबन्धक,
१२. दृष्टबन्धक,
१३. पटौवा वा पटबन्धक ।
बन्धकम् (नपुंसकलिङ्ग)
अर्थ−
१. झ्यालखाना,
२. बन्धकी ।