बन्धकी (स्त्रीलिङ्ग)
अर्थ− १. ढोई,२. पाँच पुरुषसँग संभोग गर्ने स्त्री / वेश्या । ‘बन्धकी पञ्चमे भवेत्’ (महाभारत, आदिपर्व) ।