बन्धनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. बाँध्नु वा बाँध्ने क्रिया,
२. त्यो वस्तु जसले कुनै चिज बाँधिन्छ,
३. प्रतिबन्ध/रोकावट,
४. झ्यालखाना,
५. शरीरका अङ्गको जोड भएको ठाउँ,
६. वध/मार्नु,
७. सिक्री,
८.फिता,
९. नासो,
१०, फल आदिको डाँठ,
११. स्वतन्त्रतामा बाधा दिने कुरा ।