बन्धुत्रयम् (नपुंसकलिङ्ग)
अर्थ−
आफ्नी फुपू, सानीमा, ठूलीमा, मामाको छोरा । बाबुको फुपू, सानीमा, ठूलीमा, मामाको छोरा, आमाकी फुपू, सानीमा, ठूलीमा, मामाका छोराहरूलाई बन्धुत्रय वा बन्धुवर्ग भनिन्छ । भनाइ छ- ‘बन्धुत्रयम् - आत्मपितृष्वसृ – मातृष्वसृ-मातुलपुत्राः, पितुः पितृष्वसृ - मातृष्वसृ - मातुलपुत्राः, मातुः पितृस्वसृ - मातृष्वसृ - मातुलपुत्राश्चेति (विज्ञानेश्वरः निर्णयसिन्धु) ।