बन्धुरः (पुंलिङ्ग)
अर्थ−
१. चरा,
२. हाँस,
३. सारस,
४. काकडासिङ्गी,
५. वायुबिडङ्ग,
६. योनि / भग ।
बन्धुर (विशेषण)
अर्थ−
१. राम्रो,
२. नम्र,
३. उपद्रवी,
४. बहिरो,
५. टेढोमेढो,
६. कुप्रेको,
७. हल्लिएको ।
बन्धुरम् (नपुंसकलिङ्ग)
अर्थ−
प्वाल ।
बन्धुरम् (नपुंसकलिङ्ग)
अर्थ−
मुकुट ।