संस्कृत-शब्दकोशः

बन्धुभाव बन्धुरा

बन्धुर

बन्धुरः (पुंलिङ्ग)


निष्पत्ति− बन्ध (बन्धने) - "उरः" (उ० १-४१)

अर्थ−
१. चरा,
२. हाँस,
३. सारस,
४. काकडासिङ्गी,
५. वायुबिडङ्ग,
६. योनि / भग ।


बन्धुर (विशेषण)


अर्थ−
१. राम्रो,
२. नम्र,
३. उपद्रवी,
४. बहिरो,
५. टेढोमेढो,
६. कुप्रेको,
७. हल्लिएको ।


बन्धुरम् (नपुंसकलिङ्ग)


अर्थ−
प्वाल ।


बन्धुरम् (नपुंसकलिङ्ग)


अर्थ−
मुकुट ।



Correction: