बन्ध्
बन्ध्या
बन्ध्य
बन्ध्य (विशेषण)
निष्पत्ति− बन्ध (बन्धने) - "ण्यत्" (३-१-१२४)
अर्थ−
१. बाँध्न वा कैद गर्न योग्य,
२. बाँधिएको वा कैद गरिएको,
३. बाँझो / बञ्जर,
४. रजस्वला नभएकी स्त्री,
५. नरहेको,
६. फूल लाग्ने ऋतुमा पनि नफुल्ने ।
बन्ध्यः (पुंलिङ्ग)
अर्थ−
बाँध ।
बन्ध्यः (पुंलिङ्ग)
अर्थ−
बाँध ।