बलवत् (विशेषण)
अर्थ− १. बलियो/शक्तिशाली,२. मुख्य,३. धेरै भारी/धेरै गह्रौँ ।
बलवत् (अव्यय)
अर्थ− १. ज्यास्ती,२. जबरजस्ती ।
बलवान् (विशेषण)
अर्थ− १. बलियो / शक्तिशाली,२. मुख्य,३. धेरै भारी / धेरै गह्रौँ । (बलवत्) ।