बलाक
बलाकाश्व
बलाका
बलाका (स्त्रीलिङ्ग)
निष्पत्ति− बल (संवरणे) - "आकः" (उ० ४-१४)
व्युत्पत्ति− बलते इति
प्रयोग− "सेविष्यन्ते नयनसुभगं खे भवन्तं बलाकाः"
उल्लेख− मेघ० १-९
अर्थ−
१. पोथी बकुल्ला,
२. बकुल्लाको बथान,
३. कामुकी स्त्री,
४. गतिको अनुसार नाचको बलाकः एक भेद,
५. मालिक्नी ।