संस्कृत-शब्दकोशः

बलाह बलि

बलाहक

बलाहकः (पुंलिङ्ग)


निष्पत्ति− ओहाङ् (गतौ) - "क्वुन्" (उ० २-३७)
व्युत्पत्ति− बलाकाभिः हायते गम्यते

अर्थ−
१. बादल,
२. नागविशेष,
३. सिन्धुराज जयद्रथका एक भाइ,
४. श्रीकृष्णको रथमा दाहिनेतिर जोतिने एक घोडा,
५. मोथे,
६. प्रलयकालीन सात बादलहरूमध्ये एक,
७. पहाडविशेष,
८. सारस वा बकुल्ला ।



Correction: