बलिप्रदा (स्त्रीलिङ्ग)
अर्थ− १. कार्तिकशुक्लप्रतिपदा,२.यस प्रतिपदामा भगवान् विष्णुले इन्द्रका लागि बलिबाट लक्ष्मी-श्रीसम्पत्ति हरण गरी ल्याएको विश्वासमा त्यस दिन लिइने व्रत ।