संस्कृत-शब्दकोशः

बलिवेश्म बलिश

बलिवैश्वदेव

बलिवैश्वदेवः (पुंलिङ्ग)


अर्थ−
ढिक्की, जाँतो, सिलौटो, कुचो आदि प्रयोग गर्दा, चुह्लो, लिप्दा वा पानी, आगो आदिमा परेर प्रतिदिन मरेका कीरा आदिको पापबाट बच्न दिनहुँ गृहस्थले गर्नुपर्ने देवयज्ञ, भूतयज्ञ, पितृयज्ञ, मनुष्ययज्ञ, ब्रह्मयज्ञ, जसलाई ‘विश्वेभ्यो देवभ्यो नमः’ भने वाक्य रहेको हुँनाले बलिवैश्वदेव भनिन्छ ।



Correction: