बस्तिः (स्त्रीलिङ्ग)
अर्थ− हठयोगका छ कर्ममध्ये एक, जसको १. जलबस्ति,२.स्थलबस्ति वा शुष्कबस्ति गरी दुई भेद छन् । जसमा गुदद्वारले पानी वा वायु तानिन्छ ।