बहिष्कृत
बंहिष्ठ
बहिष्कृतधौति
बहिष्कृतधौतिः (स्त्रीलिङ्ग)
अर्थ−
अन्तौर्धौतिका चार भेदमध्ये एक, जसमा कौवाको ठूँडझैँ मुख बनाई, वायु पिई डेढ घण्टापछि गुदद्वारबाट वायु फाल्ने काम गरिन्छ । भनाइ छ-
“काकीमुद्रां शोधयित्वा पूरयेदुदरं महत् ॥
धारयेदर्द्धयामं तु चालयेदधोवर्त्मना ॥”
(घेरण्डसंहिता) ।