बहीरतिः (स्त्रीलिङ्ग)
अर्थ− रतिका दुई भेदमध्ये एक । बाहिरी रति वा समागम, यसअन्तर्गत - आलिङ्गन, चुम्बन, स्पर्श, मर्दन नखक्षत, रदक्षत र अधरपान पर्छन् ।