बहुमान (विशेषण)
अर्थ− धेरै मान्नुपर्ने ।
बहुमानः (पुंलिङ्ग)
अर्थ− ज्यादै ठुलो मान, सम्मान वा आदर ।
बहुमानम् (नपुंसकलिङ्ग)
अर्थ− त्यस्तो पुरस्कार, जुन ठूलाबाट सानाले पाउँछ ।