संस्कृत-शब्दकोशः

बहुरसा बहुरेता

बहुरूप

बहुरूप (विशेषण)


अर्थ−
१. धेरै रूप भएको,
२. अनेक रूप लिने,
३. छिरबिरे ।


बहुरूपः (पुंलिङ्ग)


अर्थ−
१. शालधूप,
२. विष्णु,
३. शिव,
४. कामदेव,
५. ब्रह्मा,
६. छेपारो,
७. सूर्य,
८. ताण्डवनृत्यको एकभेद,
९. एक वर्ष,
१०. कपाल,
११. परमेश्वर,
१२. मेधातिथि ऋषिका छोरा ।



Correction: