संस्कृत-शब्दकोशः

बहुरेता बहुर्त्मन्

बहुरोमन्

बहुरोमन् (पुंलिङ्ग)


अर्थ−
१. भेडो,
२. बाँदर,
३. लोमश ऋषि ।


बहुरोमा (विशेषण)


अर्थ−
धेरै रौँ भएको । (बहुरोमन्) ।



Correction: