बहुला (स्त्रीलिङ्ग)
अर्थ− १. गाई,२. अलैँची,३. नीरको रूख,४. कृत्तिका नक्षत्र,५. देवी,६. नदीविशेष,७. पुराणअनुसार सत्यव्रतको कथाकी एक गाई, जसको नाममा भाद्र कृष्णचौथी र माघकृष्ण चौथीको दिन व्रत गर्छन् ।