बाणः (पुंलिङ्ग)
अर्थ− १. काँड,२. गाईको कचौंडो वा थुन,३. बाणासुर,४. बाणभट्ट कवि,५. पाँचको सङ्ख्या,६. नरकट / नरकुल,७. निसाना,८. काँडमा प्वाँख लगाइने ठाउँ,९. नीलो कण्टकारी,१०. स्वर्ग,११. मोक्ष,१२. अग्नि, बाँस,१४.कटसरैया ।