संस्कृत-शब्दकोशः

बाणयोजन बाणवार

बाणलिङ्ग

बाणलिङ्गम् (नपुंसकलिङ्ग)


अर्थ−
१. नर्मदा नदीमा पाइने ढुङ्गो,
२.पाकेको जमुनाजस्तो वर्ण र अण्डासमान आकार भएको शिवलिङ्ग,
३. बाणासुरले पूजा गरिएको शिवलिङ्ग,
४. षट्चक्रमध्ये अनाहत चक्रको बीचमा रहने बाणको आकारको लिङ्ग । मेरुतन्त्रको नवम प्रकाशमा भनिएको छ-

“नर्मदाजलमध्यस्थं बाणलिङ्गमिति स्मृतम् ॥
बाणासुरार्चितं लिङ्ग बाणलिङ्गमिति स्मृतम् ॥
तन्त्रमध्ये बाणलिङ्गं सूर्यायुतसमप्रभम् ॥”

(देवीगीता) ।



Correction: