बादरः (पुंलिङ्ग)
अर्थ− कपासको कुचो ।
बादर (विशेषण)
अर्थ− १. कपासको बनेको २. कपास वा बयरसम्बन्धी ।
बादरम् (नपुंसकलिङ्ग)
अर्थ− १.सूति कपडा,२. बयरको रूख,३.रेसम,४. पानी,५. दाहिने शङ्ख ।