संस्कृत-शब्दकोशः

बाणिनी बादरङ्ग

बादर

बादरः (पुंलिङ्ग)


निष्पत्ति− बदर स्वार्थे "अण्" (५-४-३८)

अर्थ−
कपासको कुचो ।


बादर (विशेषण)


अर्थ−
१. कपासको बनेको २. कपास वा बयरसम्बन्धी ।


बादरम् (नपुंसकलिङ्ग)


अर्थ−
१.सूति कपडा,
२. बयरको रूख,
३.रेसम,
४. पानी,
५. दाहिने शङ्ख ।



Correction: