बाधः (पुंलिङ्ग)
अर्थ− १ बाधा,२. दुःख,३. अत्याचार,४. छेडपेच,५. हानि,६. भूतप्रेत वा रोगबाट हुने विपद्,७. न्यायको अन्तर्गत त्यो पक्ष जसमा साध्यको अभाव जस्तो हुन्छ ।