बार्हस्पत्यवर्षः (पुंलिङ्ग)
अर्थ−
बृहस्पतिले मेष आदि १२ राशिलाई जति दिनमा भोग गर्दछन त्यो अवधि । यसमा प्रायः ३६१ दिन हुन्छन् ।
बार्हस्पत्यवर्षम् (नपुंसकलिङ्ग)