संस्कृत-शब्दकोशः

बार्हिण बालक

बाल

बालः (पुंलिङ्ग)


निष्पत्ति− बल (प्राणने) "णः" (३-१-१४०)

अर्थ−
१. बालक,
२. नाबालक,
३. बाछो,
४. मूर्ख,
५. पुच्छर,
६. कपाल,
७. पाँच वर्षको हात्ती,
८. सुगन्धवाल,
९. सुगन्ध आउने चिज,
१०. रौँ,
११. तीन वर्ष वा चूडा गर्नु अघिको शिशु अवस्था पछिको केटो । ‘तत्र ऊर्ध्वं प्राक् चौलात्त्रिवर्षाद् बालसंज्ञा’ (धर्मसिन्धु), ‘प्राक्चूडाकरणाद् बालः’ (निर्णयसिन्धु) ।


बालम् (नपुंसकलिङ्ग)


अर्थ−
बालकहरूको समूह/भन्ट्याङ भुन्टुङ / भूराभूरीको जत्था/ फूच्चाफूच्चीको बथान । ‘बालानां समूहो बालम्’ ।



Correction: