बालत्रिपुरा (स्त्रीलिङ्ग)
अर्थ− दश महाविद्यामध्येकी श्रीविद्याको ऊर्ध्वाम्नायबाट उपासना गरिने सोह्रथरी देवीहरूमध्येका देवीहरू ।