संस्कृत-शब्दकोशः

बालहस्त बालागृह

बाला

बाला (स्त्रीलिङ्ग)


अर्थ−
१. दुई वर्षकी कन्या,
२.छोरी,
३. बाह्र - तेह्र वर्षमाथि सोह्र वर्षसम्म उमेरकी जवान स्त्री,
४. खयरको रूख,
५. नरिवल,
६. ठोट्ने,
७. नीलो कटसरैया,
८. चिनियाँ ककरी,
९. गहुँको फसल खाने कीराविशेष,
१०. हलेदो,
११. चमेलीविशेष,
१२. एक वर्णवृत्त, जसको प्रत्येक चरणमा तीन रगण एक गुरु हुन्छन्,
१३. सुकुमेल,
१४. बेलको रूख,
१५. स्वास्नी/पत्नी,
१६.घिउकुमारी,
१७. दशथरी सिद्धविद्या देवीहरूमध्येकी एक देवी,
१८. हे० श्रीविद्या ।



Correction: