संस्कृत-शब्दकोशः

बालिहन्ता बालीश

बाली

बाली (पुंलिङ्ग)


अर्थ−
किष्किन्धाको राजा, प्रसिद्ध बाँदर । यसका भाइ सुग्रीव, छोरा अङ्गद तथा पत्नी तारा हो । यसलाई छल गरेर रामचन्द्रले मारेका थिए । ‘अथर्क्षरजसो नाम बालिसुग्रीवयोःपिता ।’ (वाल्मीकिरामायण, उत्तरकाण्ड ३६/३६) । (बालिन्) ।



Correction: