संस्कृत-शब्दकोशः

बाहुदन्तेय बाहुपाश

बाहुदा

बाहुदा (स्त्रीलिङ्ग)


अर्थ−
१. राजा परीक्षितकी एक पत्नी,
२. धवला नदी । यसलाई अहिले बडा राप्ती नदी भनिन्छ । यो अवधको राप्ती नदीको एक सहायक नदी हो, (शङ्खका भाइ लिखित ऋषिको यसै नदीमा स्नान गर्दा हात पलाएकोले यस नदी बाहुदा रहेको कुरा महाभारतमा छ) ।



Correction: