बाहुलः (पुंलिङ्ग)
अर्थ− १. अग्नि,२. कार्तिक महिना,३. बाहुलो ।
बाहुलम् (नपुंसकलिङ्ग)
अर्थ− १. अनेकपन,२. पाखुराको बचाउ गर्ने कवच ।