संस्कृत-शब्दकोशः

बिभित्सा बिभ्रक्षु

बिभीषण

बिभीषणः (पुंलिङ्ग)


अर्थ−
श्रीरामका भक्त राक्षस, लङ्काकाको राजा । यिनकाः पिता - ‘विश्रवामुनि’, पत्नी - ‘सरमा’, सौतेनी आमा - ‘पुष्पोत्कटा’, सौतेनी दाजुहरू - ‘रावण’ र ‘कुम्भकर्ण’ थिए । महाभारतअनुसार यिनकी आमाको नाम मालिनी भन्ने छ र वाल्मीकि रामायणअनुसार ‘कैकसी’ भन्ने छ । सरमा गन्धर्वराज शैलूषकी छोरी हुन् । भनाइ छ- ‘मालिनी जनयामास पुत्रमेकं बिभीषणम्’ (महाभारत, वनपर्व १७७) । ‘बिभीषणश्च धर्मात्मा कैकस्याःपश्चिमः सुतः’ (वाल्मीकिरामायण, उत्तरकाण्ड ९/३५) ।



Correction: