बिम्बः (पुंलिङ्ग)
अर्थ−
१. चन्द्रमा वा सूर्यको बाटुलो घेरा वा मण्डल,
२. बाटुलो चक्का वा घेरा/गोलाकार वस्तु,
३. ऐना,
४. घडा,
५. छाया/कमण्डलु,
६. झलक/आभास,
७. गोलकाँक्रीको फल ।
बिम्बः (पुंलिङ्ग)
अर्थ−
१. छेपारो,
२. सर्प ।
बिम्बम् (नपुंसकलिङ्ग)
अर्थ−
१. चन्द्रमा वा सूर्यको बाटुलो घेरा वा मण्डल,
२. बाटुलो चक्का वा घेरा/गोलाकार वस्तु,
३. ऐना,
४. घडा,
५. छाया/कमण्डलु,
६. झलक/आभास,
७. गोलकाँक्रीको फल ।