बिल्वत्रिरात्रव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
जेठमहिनामा ज्येष्ठानक्षत्रयुक्त पूर्णिमामा सर्स्युँ मिसाइएको जलद्वारा बेलको रूखको स्नान गराई पूजा गर्ने, एकवर्षसम्म एकभक्तपद्धतिद्वारा आहार गरी अन्त्यमा अमाशङ्करको पूजा गर्ने विधान रहेको व्रत । त्रयोदशीदेखि पूर्णिमासम्म उपवाससहित जागरण गर्ने विधान पनि छ ।