बिल्वलक्षव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− श्रावण, वैशाख, माघ वा कार्तिकमा आरम्भ गरी प्रतिदिन तीनहजार बेलपत्र एकलाख पुग्दासम्म शिवजीलाई चढाउने व्रत ।