संस्कृत-शब्दकोशः

बिह्लण बीजक

बीज

बीजम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वज (गतौ) "अच्" (३-१-१३४) । वबयोरभेदः । पृषोदरादित्वात् ईत्वम् ।
व्युत्पत्ति− वजति कार्यं गच्छति

अर्थ−
१. बीउ,
२. वीर्य,
३. थोरै मात्र भए पनि धेरैजसो अनेक बीच - बीचको काम बताउने फलको हेतुभूत अर्थप्रकृतिलाई नाटकमा बीज भनिन्छ, वा नाटकको मूलकथा,
४. गुदी,
५. बीजगणित,
६. बीजमन्त्र,
७. टुसो / अङ्कुर,
८. पैदा हुने ठाउँ,
९. मैथुन गर्दा स्त्री पुरुषको मिसिएको रगत र वीर्य ।


बीजः (पुंलिङ्ग)


अर्थ−
ज्यामिरको बोट ।



Correction: