संस्कृत-शब्दकोशः

बीजकर्ता बीजकोष

बीजकोश

बीजकोशः (पुंलिङ्ग)


व्युत्पत्ति− बीजस्य कोशः

अर्थ−
१. बीजमन्त्रको कोश,
२. तिल खुर्सानी आदिको बीउ रहने वा ढेंडी,
३. बीउ राखिने भाँडो वा कोठा,
४. कमलगट्टा,
५. सिङ्घाडा ।



Correction: