बीजाङ्करन्यायः (पुंलिङ्ग)
अर्थ− बीजबाट अङ्कुर र अङ्कुरबाट बीज हुन्छ भनी दुई कुरामा आपसी सम्बन्ध देखाउन प्रयोग गरिने एक न्याय ।