संस्कृत-शब्दकोशः

बीभत्सता बीभत्सित

बीभत्सरस

बीभत्सरसः (पुंलिङ्ग)


अर्थ−
साहित्यका नौथरी रसमध्ये एक, जसको जुगुप्सा - स्थायी भाव, दुर्गन्ध मासु आदि आलम्बन, दुर्गन्धित वस्तुमा कीरा पर्नु आदि उद्दीपन, वाक्वाकी, बान्ता आदि अनुभाव, मोह आदि ‘संचारिभाव’ हुन् । बीभत्स रसको वर्ण नीलो, देवता महाकाल मानिन्छन् ।



Correction: