संस्कृत-शब्दकोशः

बुद्ध बुद्धत्व

बुद्धगया

बुद्धगया (स्त्रीलिङ्ग)


अर्थ−
गयादेखि सात माइल पर फल्गनदीको तटमा रहेका गौतम बुद्धले ज्ञान प्राप्त (बुद्धत्व) गरेको ठाउँ । यहाँ बोधी नामको पीपलको वृक्ष थियो । पुरानो बोधिवृक्ष मरेपछि नयाँ पीपलको वृक्ष लगाइएको छ ।



Correction: