बुधवासर
बुधसुत
बुधव्रत
बुधव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
बुधग्रह विशाखानक्षत्र प्रवेश गरेपछि एक सप्ताहसम्म एक भक्तपद्धतिले आहार विहार गर्दै बुधको प्रतिमा काँसको भाँडामा राखी सेता माला र चन्दनले पूजा गर्नुपर्ने र पूजनपछि कुनै ब्राह्मणलाई दान दिनुपर्ने विधान रहेको व्रत ।