बुभुक्षितपारदः (पुंलिङ्ग)
अर्थ− हलाहल आदि नौ थरी विषमा तीन वा सात पटक खल गरी डमरु यन्त्रद्वारा उडाई तयार गरेको पारो ।