बुसम् (नपुंसकलिङ्ग)
अर्थ− १. अन्नको बाहिरी बोक्रा/भूस,२. धन सम्पत्ति,३. काम नलाग्ने माल/कुडा कर्कट ।
हेरौँ- बुस् धातु