संस्कृत-शब्दकोशः

बृहतिका बृहतीपति

बृहती

बृहती (स्त्रीलिङ्ग)


निष्पत्ति− स्त्रियां "ङीप्" (४-१-६)

अर्थ−
१. बिहीं,
२. विश्वावसु नामको गन्धर्वको वीणा,
३. उपर्ना/पछेउरा आदि ओढ्ने,
४. एक मर्मस्थान जुन मेरुदण्डको दुबैतिर बीचमा हुन्छ,
५. वाक्य,
६. सेतो फुल्ने कण्टकारी,
७. प्रत्येक चरणमा नौ अक्षर हुने एक वर्णवृत्त,
८. भन्टा,
९. कण्टकारी ।



Correction: