बृहत् (पुंलिङ्ग)
अर्थ−
एक मरुत् ।
बृहत् (नपुंसकलिङ्ग)
अर्थ−
१. वेद,
२. सामवेद,
३. ब्रह्मा ।
बृहत् (विशेषण)
अर्थ−
१. खुब ठुलो,
२. खुब फराकिलो,
३. खुब बलियो,
४. खुब बढेको,
५. धेरै/काफी,
६. उँचो,
७. लामो,
८. बाक्लो ।
बृहत् (स्त्रीलिङ्ग)
अर्थ−
व्याख्यान ।