बृहद्गौरीव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− भाद्रकृष्ण तृतीयामा चन्द्रोदयको समयमा गरिने एक व्रत जसमा चन्द्रोदयसँगै व्रती महिला स्नान गरून्, कलशमा वरुणको पूजा गरून् र गौरीको विभिन्न उपचारले अर्चना गरून् भन्ने निर्देश छ । यो व्रत पाँचवर्षसम्म चल्न सक्छ ।