बेल्लनी
बैडाल
बैजिक
बैजिक (विशेषण)
निष्पत्ति− "ठञ्" (५-१-७९)
व्युत्पत्ति− बीजेन निर्वृत्तम्
अर्थ−
१. वीर्यसम्बन्धी,
२. गर्भाधानसम्बन्धी,
३. सम्भोग सम्बन्धी,
४. असली ।
बैजिकः (पुंलिङ्ग)
अर्थ−
अङ्कुर / टुसो ।
बैजिकम् (नपुंसकलिङ्ग)
अर्थ−
मैथुन गर्दा मिल्न गएको रगत र वीर्यको मिश्रण ।